रसाईली दाजुभाईको उत्कृष्ट प्रदर्शन


काठमाडौं ,
दाङ तुलसीपुरमा२०७६/१/६बाट १० गते सम्म भएको नेसन्ल गेम्म अन्तर्गत राष्ट्रिय करातेँ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रदेश नम्बर :४ को नेतुत्व गर्दै नवीन रसाईलिले ६७ तौल समुहमा स्वर्ण पदक जित्न सफल भएका थिए भने उक्त गेम्ममा नवीन रसाईलिका दाजु राजकुमार रसाईलिले ६०तौल समुहमा रजत पदक जित्न सफल भएका थिए ।

बाग्लुङ घर भएका दाजुभाई हाल बालाजु बसोबास गर्दै आएका रसाईलि सम्पुर्ण पारिवारिक अवस्था दैनिय बाब्जुत पनि नवीन रसाईलीले साउथ एसिएन च्याम्पियनसिपमा ३ पटक स्वर्ण जिते सफल भएका नबिनले आफ्नो कराते जिवनमा एक पछि अर्को गर्दै प्रगतिको शिखर चुम्दै यो स्थर सम्म पुगेका छन।राजकुमारले पनि कोरियामा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पद्क बिजेता भएका थिए ।

नेपालको गरिमा मय स्तरको राष्ट्रिय प्रतियोगितामा बाग्लुङला रसाईली दाजुभाईले देशको साथै परिवारको सान बढाएका छन।रसाईली दाजुभाईलाई उत्तर उत्तर प्रगतिको साथै बधाई तथा आगामी दिनहरुको लागि सफलताको कामना गर्द्छौ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु