Posts

Showing posts from May, 2018

कराते क्षेत्रमा चम्कदै मनिष थापा

Image
बिजेता मनिष थापा काठमाडौं , २०७५ जेठ ११,१२गते हल्चोक काठमाडौँमा विभागीय टिमहरु, ७ प्रदेशको टिम र भारत, भुटानको समेत  सहभागी भएको 1st APF Shoto International Karate Championship मा आफ्नो बिपक्ष सबैलाई ८ अंकको अन्तरले नकाउट गर्दै थापाले फाइनल खेलमा  पनि ८-० अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । मनिष २०१७ श्रीलंकामा भएको साफ कराते प्रतियोगिताको १८ बर्ष भन्दा माथि सिनियर समुहको फाइनल खेलमा २ पटक साफमा स्वर्ण पदक बिजेता मनिषले पाकिस्थानका खेलाडीलाई ७ अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । जेहेन्दार प्रतिभालाई नि:शुल्क शिक्षा दिने बालाजु कराते-डो प्रतिष्ठान,नेपालको नीति अनुसार मनिषले  स्कुल लेभल सिद्धार्थ बनस्थली इन्टरच्युट बालाजु र +२ गोल्डेन गेट कलेज काठमाडौँमा नि:शुल्क शिक्षा लिएका खेलाडी पनि हुन् । मनिष ५० के जी र -५५ केजी दुई तौल समुहमा प्रतिस्पर्धा गर्न सक्ने गरि आफ्नो तौल समान राख्ने खेलाडी पनि हुन्।   मनिषले इन्डोनेसियामा  हुने १८औं  गेममा ४ जना महिला ४ जना पुरुष नेपालले सहभागी जनाउनु पर्नेमा  कुमिते विधाको -५५ केजीमा खेल्न पाउने  अधिक

कराते क्षेत्रमा नबिनले एक पछि अर्को फड्को मार्दै

Image
बिजेता खेलाडी नवीन रसाइली हार्दिक बधाइ काठमाडौं ,  जेष्ठ २०७५/११ र१२ हल्चोक काठमाडौँमा विभागीए टिमहरु, ७ प्रदेशको टिम र भारत, भुटानको समेत सहभागी भएको 1st APF Shoto International Karate Championship को फाइनल खेलमा बिपक्षलाई ९-० अन्तरले पराजित गर्दै नबिन रसाइलीले ६७ केजी तौल समुहमा स्वर्ण पदक जित्न सफल हुनु भएको छ। नबिन इन्डोनेसियामा हुने १८औ एशियन गेममा छनोट भएका खेलाडी हुन् ,भने साउथ एशियन साफ कराते च्याम्पिनशीपको लगातार ३ पटक स्वर्ण पदक बिजेता खेलाडी  नबिनले आफ्नो कराते जिवनमा फेरि अर्को फड्को मारेका छन। नवीन सामान्य परिवारमा हुर्के ता पनि  कराते क्षेत्रमा लागे पछि आफ्नो जीवन नै परिवर्तन भएको नवीन बताउछ्न। नबिनको सपना भनेको अन्तर्राष्ट्रिय खेलाडी भइ आफ्नो देशको नाम उच्च राख्ने नबिनको यो सपना छिटो पूरा भएको हेर्न पाउ हाम्रो तर्फ बाट बिजेता नबिनलाइ आगामी दिनहरुमा पनि यस्तै राम्रो खेल प्रदर्सन गर्नु र देशको गौरव बनुन नबिनलाइ धेरै धेरै शुभकामना ।

नेतृत्व बिकास तालिम बिहिबार सम्पन्न

Image
लायन्स तथा लियो क्लब अफ काठमाडौँ छाब्दी बाराही ३२५ बि नेपालको आयोजनामा तनहुँ जिल्ला व्यास १ दमौली स्थित दमौली पब्लिक अंग्रेजी बोर्डिंग स्कुलमा नेतृत्व बिकास तालिम बिहिबार सम्पन्न भएको छ / लियो क्लबले बिध्यार्थीहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको आयोजना गरिएको थियो / दमौली पब्लिक बोर्डिंग स्कुलमा ९ देखि १० सम्म अध्ययन गर्ने बिध्यार्थी हरुलाई क्लबका लियो वर्ष २०१८/१९ का सचिब लियो जोशन श्रेष्ठ ज्यु ले Training दिनुभएको थियो 

नेपाल गोजु-रियो कराते दो युजेनकाई संघ निमाणँ कार्य सम्पन्न

Image
नेपाल गोजु-रियो कराते दो युजेनकाई संघको कंचनपुर जिल्ला कमिटी चयन , अध्यक्षमा :- कंडेल नेपाल गोजु -रियो कराते दो संघको कंचनपुर जिल्ला कमिटी आज एक भेलाको आयोजना गरि गठन गरिएको छ ।जिल्ला खेलकुद बिकास समिति कंचनपुरका कार्यालय प्रमुख श्री गोपाल दत्त भट्टज्युको रहोवरमा १३ सदस्यीय कार्य समिती गठन गरिएको हो । नव गठित समितिको अध्यक्षमा बिष्णु प्रसाद कडेल , वरिष्ठ उपाध्यक्षमा नन्द राम भट्ट , उपाध्यक्ष :- सरन शाही , सचिव :- कृष्ण तिरुवा , सह-सचिव :- भिम बहादुर चन्द र कोषाध्यक्ष :- निर्मला तिरुवा रहनु भएको छ । सदस्यमा नरेन्द्र कुवर ,प्रकाश सुनार , नरेश राज तिरुवा , नरेन्द्र गुरुङ , श्याम थापा , बिन्दु सुबेदी र नरेश चन्द चयन हुनुभएको छ । यसैगरी सल्लाहकार समितिमा श्री लिलाध्वज बस्नेत , बाबुराम शर्मा , बसन्त कुमार गुरुङ , राजेन्द्र बिष्ट र बिरेन्द्र सिंह साउद लाई चयन गरिएको छ । प्रेस सल्लाहकारमा  रनि बिवश रहनु भएको छ ।

प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता सम्पन्न

Image
प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय करातेको छनौट सम्पन्न                   कंचनपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा १ दिवसीय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । प्रथम उपराष्टपति चिल्ड्रेन खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लाभरका विभिन्न डोजोमा प्रशिक्षण गरिरहेका खेलाडिहरुको छनोट गरिएको सुदुरपश्चिम क्षेत्रिय प्रमुख प्रशिक्षक बिमल खडायतले जानकारी दिनुभयो। पुरुष ३० किलो तौल समुहमा बबिन कामी प्रथम भए भने मोहन कामी द्वितीय भए । ३४ किलो तौल समुहमा गोजुरियो करातेका मनिष राना प्रथम र सन्तोष भट्ट द्वितीय भए ।यसैगरी ३८ किलो तौल समुहमा असिम केसि प्रथम टेकेन्द्र कार्की द्वितीय भएको कराते प्रशिक्षक कर्म बहादुर सिंहले जानकारी दिनुभयो । महिला तर्फको छनौटमा ३० किलो तौल समुहमा मनिषा अवस्थी प्रथम र अस्तर तामाङ द्वितीय भए । ३४ किलो तौल समुहमा निर्मला धामी एकजना मात्रै भएकोमा स्वत: छनौट भईन भने ३८ किलो तौल समुहमा सरिता ऎरी प्रथम र गिता तिरुवा द्वितीय भएको प्रशिक्षक बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा सितोरियो कराते र गोजुरियो करातेका खेलाड
Image
प्रथम नेपाली फूटबल अल तयार 6'gfd]G6 २०१८ सभ्य र भब्यताको साथ्     ;fpbLdf   सम्पन्न साउदी रियादस्थित एक्जिट १९ अल खर्ज रोडको रबिया खेल मैदानमा मुस्लिमहरुको महान पर्व रमादान सुरुवातको अवसर पारेर अल तयार ट्राभल्स ग्रुपको आयोजनामा युनाइटेड रेमिट नेपालले प्रायोजन गरि प्रथम नेपाली फूटबल अल तयार फूटबल 6'gfd]G6 २०१८ सभ्य र भब्यताको साथ् सम्पन्न भएको छ भने स - प्रायोजक अल तयारा ट्राभल्स बथा ब्रांचा र संयोजक सगरमाथा कार्गो एण्ड फेन्सीले u/]sf] थियो | उक्त कार्यक्रममा अल तयार ट्राभल्स ग्रुप बाथ ब्रान्चको पूर्ण सारु मगरले cWyIf भूमिका निभाउनु भएको थियो | कार्यक्रमको उत्घाटनमा सभापति AL Tayyar Travels बथा ब्रान्चको श्री पूर्ण सारु मगर , प्रमुख अथिति सगरमाथा कार्गो एण्ड फेन्सीको प्रो - प्राइटर kz"/fd मिश्र , बिशिस्ट अथितिमा युनाइटेड रेमिटेन्सको साउदी कन्ट्री म्यानेजर श्री सागर लामा तामाङले संयुक्त रुपमा उत्घाटन गर्नु भएको थियो | ljleGg संघ सस्था बाट प्रतिनिधि