कराते क्षेत्रमा नबिनले एक पछि अर्को फड्को मार्दै

बिजेता खेलाडी नवीन रसाइली
हार्दिक बधाइ
काठमाडौं ,
 जेष्ठ २०७५/११ र१२ हल्चोक काठमाडौँमा विभागीए टिमहरु, ७ प्रदेशको टिम र भारत, भुटानको समेत सहभागी भएको 1st APF Shoto International Karate Championship को फाइनल खेलमा बिपक्षलाई ९-० अन्तरले पराजित गर्दै नबिन रसाइलीले ६७ केजी तौल समुहमा स्वर्ण पदक जित्न सफल हुनु भएको छ।

नबिन इन्डोनेसियामा हुने १८औ एशियन गेममा छनोट भएका खेलाडी हुन् ,भने साउथ एशियन साफ कराते च्याम्पिनशीपको लगातार ३ पटक स्वर्ण पदक बिजेता खेलाडी  नबिनले आफ्नो कराते जिवनमा फेरि अर्को फड्को मारेका छन।

नवीन सामान्य परिवारमा हुर्के ता पनि  कराते क्षेत्रमा लागे पछि आफ्नो जीवन नै परिवर्तन भएको नवीन बताउछ्न। नबिनको सपना भनेको अन्तर्राष्ट्रिय खेलाडी भइ आफ्नो देशको नाम उच्च राख्ने नबिनको यो सपना छिटो पूरा भएको हेर्न पाउ हाम्रो तर्फ बाट बिजेता नबिनलाइ आगामी दिनहरुमा पनि यस्तै राम्रो खेल प्रदर्सन गर्नु र देशको गौरव बनुन नबिनलाइ धेरै धेरै शुभकामना ।

Comments

Post a Comment

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु