नेपाल गोजु-रियो कराते दो युजेनकाई संघ निमाणँ कार्य सम्पन्न

नेपाल गोजु-रियो कराते दो युजेनकाई संघको कंचनपुर जिल्ला कमिटी चयन , अध्यक्षमा :- कंडेल

नेपाल गोजु -रियो कराते दो संघको कंचनपुर जिल्ला कमिटी आज एक भेलाको आयोजना गरि गठन गरिएको छ ।जिल्ला खेलकुद बिकास समिति कंचनपुरका कार्यालय प्रमुख श्री गोपाल दत्त भट्टज्युको रहोवरमा १३ सदस्यीय कार्य समिती गठन गरिएको हो । नव गठित समितिको अध्यक्षमा बिष्णु प्रसाद कडेल , वरिष्ठ उपाध्यक्षमा नन्द राम भट्ट , उपाध्यक्ष :- सरन शाही , सचिव :- कृष्ण तिरुवा , सह-सचिव :- भिम बहादुर चन्द र कोषाध्यक्ष :- निर्मला तिरुवा रहनु भएको छ । सदस्यमा नरेन्द्र कुवर ,प्रकाश सुनार , नरेश राज तिरुवा , नरेन्द्र गुरुङ , श्याम थापा , बिन्दु सुबेदी र नरेश चन्द चयन हुनुभएको छ । यसैगरी सल्लाहकार समितिमा श्री लिलाध्वज बस्नेत , बाबुराम शर्मा , बसन्त कुमार गुरुङ , राजेन्द्र बिष्ट र बिरेन्द्र सिंह साउद लाई चयन गरिएको छ । प्रेस सल्लाहकारमा  रनि बिवश रहनु भएको छ ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु