नेतृत्व बिकास तालिम बिहिबार सम्पन्न

लायन्स तथा लियो क्लब अफ काठमाडौँ छाब्दी बाराही ३२५ बि नेपालको आयोजनामा तनहुँ जिल्ला व्यास १ दमौली स्थित दमौली पब्लिक अंग्रेजी बोर्डिंग स्कुलमा नेतृत्व बिकास तालिम बिहिबार सम्पन्न भएको छ / लियो क्लबले बिध्यार्थीहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको आयोजना गरिएको थियो / दमौली पब्लिक बोर्डिंग स्कुलमा ९ देखि १० सम्म अध्ययन गर्ने बिध्यार्थी हरुलाई क्लबका लियो वर्ष २०१८/१९ का सचिब लियो जोशन श्रेष्ठ ज्यु ले Training दिनुभएको थियो 

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु