प्रथम नेपाली फूटबल अल तयार 6'gfd]G6२०१८ सभ्य र भब्यताको साथ्  ;fpbLdf
 सम्पन्न


साउदी
रियादस्थित एक्जिट १९ अल खर्ज रोडको रबिया खेल मैदानमा मुस्लिमहरुको महान पर्व रमादान सुरुवातको अवसर पारेर अल तयार ट्राभल्स ग्रुपको आयोजनामा युनाइटेड रेमिट नेपालले प्रायोजन गरि प्रथम नेपाली फूटबल अल तयार फूटबल 6'gfd]G6२०१८ सभ्य र भब्यताको साथ् सम्पन्न भएको भने -प्रायोजक अल तयारा ट्राभल्स बथा ब्रांचा संयोजक सगरमाथा कार्गो एण्ड फेन्सीले u/]sf] थियो| उक्त कार्यक्रममा अल तयार ट्राभल्स ग्रुप बाथ ब्रान्चको पूर्ण सारु मगरले cWyIf भूमिका निभाउनु भएको थियो| कार्यक्रमको उत्घाटनमा सभापति AL Tayyar Travels बथा ब्रान्चको श्री पूर्ण सारु मगर,प्रमुख अथिति सगरमाथा कार्गो एण्ड फेन्सीको प्रो-प्राइटर
kz"/fd मिश्र,बिशिस्ट अथितिमा युनाइटेड रेमिटेन्सको साउदी कन्ट्री म्यानेजर श्री सागर लामा तामाङले संयुक्त रुपमा उत्घाटन गर्नु भएको थियो| ljleGg संघ सस्था बाट प्रतिनिधित्व गर्दै म्हेन्दो माया गायक श्री रोमा लामा,म्हेन्दो माया गायक जितेन पाख्रिन, बिनोद जिसी लगायत धेरै जना उपस्थित हुनु भएको थियो .भने अल तयार फूटबल 6'/gfd]G6को खेलको सुरु देखि अन्त्य सम्म नागेश तामाङले उद्घोषक u/]{ खेललाई रोचक तरिकाले संचालन गर्नु भएको थियो| अल तयारा ट्राभल्स ग्रुपले प्रबासमा छरिएर/x]sf नेपालीहरुको लुकेर रहेको खेललाई अगाडी बढाउने उदेस्यले यस प्रतियोगिता आयोजना गरेको प्रबाशमा रहेको नेपालीहरुको फूटबल टोलीलाई अगाडी बढ्ने प्रेरणा मिल्ने पनि जानकारी दिनु भयो | यस फूटबल प्रतियोगितामा जम्मा १३ टीमको सहाभागिता loyf].भने खेल तोकिएको समय भन्दा घण्टा ढिलो अल तयारा ट्राभल्स (B) VS लुलु सुपर मार्केट टीमको  खेल संगै सुरुवात गरेको थिए| एक दिनमा सबै खेल सकिनु पर्ने भएको कारण सबैको सहमति अनुसार उक्त खेलको सेमी फाइनल फाइनल समय अभाब भएर पेनाल्टीक सुट आउटबाट खेल खेलाईएको थियो| खेलमा अलफनर टीम बिजेता भएको थियो भने उपबिजेता नमुना ग्रुपले हात पारेको थियो| बिजेतालाई ,०००(तिन हजार) साउदी रियाल,कप,प्रमाण पत्र मेडल प्रदान गरिएको थियो भने उपविजेताले १५००(पन्ध्र सय) साउदी रियाल,कप,प्रमाण पत्र मेडल प्राप्त गर्नु भएको थियो| यस खेलमा अलफनर टीमबाट बिजय तामाङले उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्नु भएको थियो |सर्बाधिक गोल नमुना ग्रुप बाट सुरेन तामाङले प्राप्त गरेको नमुना ग्रुप बाट नै भिम थापा मगरले म्यान अफ म्याच घोषित हुनु भएको थियो| उत्कृष्ट किपर अलफनर टीमबाट अभि तामाङले हासिल u/]sf थिए भने उत्कृष्ट डिफेन्डर अल तयारा ट्राभल्स देखि रबिन मगरले प्राप्त गर्नु भएको थियो | उक्त खेलको प्रायोजक युनाइटेड रेमिटको कन्ट्री म्यानेजर सागर लामाले( फौरी मनिट्रान्सफर) बाट नेपालमा पैशा पठाई सेवा लिन पनि आग्रह गर्नु भएको थियो| खेललाई सभ्य Aoताले सम्पन्न गर्नको लागि सजन तामाङ,आकाश गुरुङ,किरण चौधरी मादब के.सि.लगायत अन्य आयोजक साथीहरुले बिशेष भूमिका निर्वाह गर्नु भएको थियो| खेलको अन्त्य संगै सम्पुर्ण खेलाडीहरुलाई बधाई अनि शुभकामना संयोजक सगरमाथा कार्गो एण्ड फेन्सी,प्रायोजक युनाइटेड रेमिट स. प्रायोजकलाइ धन्यवाद दिदै कार्यक्रमको सभापति श्री पूर्ण सारु मगरले सभ्य भब्यताको साथ सम्पन्न भएको घोषणा गरि अगामि दिनहरुमा पनि साउदीमा रहेको सम्पूर्ण खेलाडीहरुलाई अगाडी बढाउन हरेक समय ljleGg कार्यक्रमको साथ् खेल खेलाएर प्रबाशमा रहेको खेलाडीहरुको मनोबल बढाउने पनि जाकारी गराउनु भएको थियो|

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु