सुमन कुलुङ्ग र सुनमाया बुढाको अर्को सफलता



विश्वको सबै भन्दा उचाई रहेको दौडमा सुमन कुलुङ्ग र सुनमाया,बुढा

BREATHLESS - The World's Highest Race
सागरमाथ संगै रहेको कालोपत्थर ५ हजार ६ सय ४४ किलो मिटरबाट २५ अप्रिल २०१८ (२०७५ बैशाख १२ गते) भएको दौड स्यान्बोचेमा समापन भएको ३१ किलो मिटर अल्ट्रा दौड प्रतियोगितामा पुरुष समुहमा सोलुखुम्बुका सुमन कुलुङ्ग ३ घण्टा ५६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगर ३ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै दृतिय र ओलम्पियन खेलाडी धादिंगका हरि रिमाल ३ घण्टा ५६ मिनेटमा दुरी पार गर्दै तृतीय हुन् सफल हुनु भएको छ |
महिला समुहमा जुम्लाकी सुनमाया बुढा क्षेत्रि ३ घण्टा ५८ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम हुन् सफल हुनु भएको छ | प्युठानकी हुमि बुढा मगर ५ घण्टा ६ मिनेटमा पार गर्दै दृतिय र प्रिती खत्री तृतीय हुन् सफल हुनु भएको छ |

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु