सूचना                सूचना                   सूचना

                            विषय : रचना संकलन गर्ने सम्बन्धमा

विश्व नेपाली साहित्य महासंघ साउदि शाखाको तत्वावधानमा पहिलो पल्ट साहित्यिक बिशेषाङ्क प्रकाशित गर्ने तयारी भइरहेको व्यहोरा सहर्ष जानकारी गराउद्छौ । सोही बिशेषाङ्क का लागि रचनाहरु संकलन भै रहेको हुनाले रचनाहरु पठाउन सम्पुर्ण साहित्यिक सर्जकहरुमा अनुरोध गर्दछौ ।

रचनाहरु सम्बन्धी केही नियमहरू
1- रचनाहरु अप्रकाशित हुनु पर्ने छ ।
२-रचना आइपुग्नु पर्ने अन्तिम मिती ३१ मे२०१८तोकिएको छ ।
३-संप्रेषण गरिएका रचनाहरु मौलिक तथा नितान्त निजि भावनामा  लेखिएको हुनुपर्ने छ । (प्रकाशित भैसके पछी कुनै प्रकारको विवाद भएमा लेखक स्वयम जवाफदेही हुनु पर्ने छ ।)
४-.रचना पठाँउदा लेखकको ठेगाना र एक प्रती फोटो अनिवार्य पठाउनु पर्नेछ ।
५-विधागत रचना पठाँउदा प्रतिव्यक्ति हाइकु ४, केस्रा २,    मुक्तक  २,  तियाली २ र बाँकी रचनाहरू एक जनाको एउटैमात्र स्वीकार्य हुनेछ  ।
६- कबिताको हकमा कबिता अधिकतम १५० शब्दसम्मको स्विकार्य हुनेछ ।
७- रचनाहरु फोटोमा पठाएका र स्क्रिनसट गरि पठाएका रचनाहरु मान्य हुने छैनन |

बिस्तृत जानकारीको लागि
१ बिमल बजगाई    -         0592847797
२ बगाले क्षेत्री लाल -         0582529895 ,
                                     0571560689
३ केदार भण्डारी    -         0591679326
४ सन्तोष लूईटेल समीप   - 0567289521
   ईमेल - thapalalbahadur18@gmail.com 
           - nepali12345lecture@gmail.com

धन्यवाद ।
महासचिब
बगाले क्षेत्री लाल
विश्व नेपाली साहित्य महासंघ
शाखा - साउदी अरेबिया
‘जय  विश्व नेपाली साहित्य महासंघ’

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु