काफल बेचेर दैनिक दुई हजार आम्दानी

नुवाकोटकोे मदानपुरको बेतिनी जंगलका काफल पासाङल्हामु राजमार्ग छेउमा बेच्न बस्दै स्थानीयवासी । काफल पाइने मौसम चैतदेखि जेठसम्म काफल बेचेर दैनिक रु. १५ सयदेखि रु. दुई हजारसम्म आम्दानी हुने स्थानीय बताउँछन् ।

Comments

Popular posts from this blog

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

रसाईली दाजुभाईको उत्कृष्ट प्रदर्शन