मिडियाकर्मी हरुको नजर कहिलेकाही यता पनि जाअोस

श्री सिद्धार्थ  मा बि , बिधालयका बालबालिका 
काठमाडौ ,
नेपाली  राजनीति  र सरकारवाला  मिडिया कर्मि यता पनि नजर लगाउनु यो हो सुलिकोट गाउपालिका ४ सौरपानि  मा रहेको  श्री सिद्धार्थ  मा बि , बिधालय  यसमा करिब  500 जना बालबालिका  अध्यान गरिरहेको छ । बिद्यालय को हालत हेरेर कस्को मन नरोएको होला । खै सरकार  वालाको नजर पर्न  सकेको  न त मिडिया  कर्मिले ध्यान दिन्छ।50/60 लाख युवाले  बिदेश  बाट रेमिटान्स  गरेकोले पुगेन  अाजकै दिन बाट पेट्रोल  डिजलको मुल्य  बृदि हुदैछ। य नेपाली  नेता हो हैन।अजै कति युवालाई  बिदेशीन बाध्य  बनाउछौ।।।।
नेपाललाई  सुईजरल्यान बनाउछु भन्नेले अाज कस्तो  हालत बनायो  यस्तै  हो भने भोलिका दिनमा  सिरियालिको  जनताको  जस्तो दिन निम्याउन नसकियला भन्न सकिदैन ।
य नेपाली  नेता भुकम्प  गएको पनि 3 बर्ष  भईसक्यो  खैई भुकम्प  पिडितले  सुख सान्ति सँग बस्न  पाएको  बिदेशबाट भुकम्प  पिडितलाई भनेर अाएको सहयोग  कता पुग्यो  ?i

गाउँघरको  सानोतिनो  समस्या  पनि सुधार  गर्नु नसक्नेले  के देश बिकाश गर्लान् । जुन अाज सम्म 500 जना विद्यार्थी पढ्ने  स्कुलको  हालत कस्तो  छ ।। न कुनै  मिडिया  कर्मीलेे पहल गरेको  छ ,न कुनै  नेताले  हेरेको  छ । काठमाडौमा फनननन फननन घुम्ने  कुर्सी  मा बसेर  घर ,घरमा  तेलको  पाइप लाईन  हावा  बाट बिजुली  रेलको कुरा गर्छन। खै यो भबिस्यका कर्णधारहरुको भबिस्यमा नजर पुगेको  यहि हो।  नेपालको राजनिति देश चलाउन जानेको छैन  ।भने देशलाई  बिगार्ने काम नगर्नु  बिन्ति छ ।।।

यता सम्म सरकारवालाको नजर पुगोस सँदेश श्रेष्ठ  हाल साउदी  अरब

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु