करातेको नयाँ ईतिहास रचईता

एस्तर राईले बनाईन नेपाली करातेको नयाँ ईतिहास
काठमाडौं ,
जापानको ओकिनावा शहरमा २०१८ मे ११ देखि १३ सम्म भएको १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा यु २१ को ६१ केजी तौल समुहमा पहिलो खेल श्रीलंका दोर्स्रो खेलमा चाइनिज ताईपे र तेर्सो खेलमा पाकिस्थानका  खेलाडीलाई ७-० अन्तरले पराजित गरि नेपालको लागि कास्य पदक जित्न सफल भएको छ l 
एशियन च्याम्पियनशिपको १७ औँ संस्करण सम्म आइपुग्दा पनि अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको थिएन । युथ ओलम्पिकको छनौटका लागि बरिएता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले  जापानमा २०२० मा हुने ओलम्पिक गेममा देशको प्रतिनिधित्त्व गर्न सक्ने सम्भावना बनेको छ ।
कास्य बिजेता एस्तर राई
एस्तर राई  श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन साफ कराते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता खेलाडी पनि हुन् ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु