बिमल बजगाँई अध्यक्षमा चयन


 बाराका बिमल बजगाँई अध्यक्षमा चयन



अध्यक्ष  - बिमल बजगाँई ज्यु ।।
बिश्व नेपाली साहित्य महासंघ साखा साउदि अरबले नयाँ कार्यसमिति चयन गरेको छ ०३-०५-२०१८ साँझ बसेको भेलाले सर्बसहमत नयाँ कार्यसमिति चयन गरेको छ

नयाँ कार्यसमिलाई बधाई तथा शुभकामना

अध्यक्ष  - बिमल बजगाँई
उपाअध्यक्ष - संतोष लुईटेल
महासचिब - लाल ब.थापा
सचिब - बाक राई
कोषाध्यक्ष - केदार भण्डारि
सहकोषाध्यक्ष - सँन्देश श्रेष्ढ
सदस्य - खेमराज भट्ट
सदस्य - नबिन आचार्य

Comments

  1. बिश्व नेपाली साहित्य महासघ साखा साउदी अरबले अध्यक्ष जस्तो गरिमामय पदमा चयन गर्नु भएको मा बिमल जि लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई दिन चाहान्छु। साथै कार्यकाल सफल रहोस भनी सुभकामाना दिन चाहान्छु।✋✋✋✊✊✊

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दलित समुदायको लागि ब्यवसायिक सीप तथा तालीम शुरु ।

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

रसाईली दाजुभाईको उत्कृष्ट प्रदर्शन