कोरियामा राजकुमारको उत्कृष्ट प्रद्श:स्वर्ण पदक बिजेता

 स्वर्ण पद्क, बिजेता नेपाली टोली 

काठमाडौं ,
३१ मे बाट ४ जुलाई सम्म भएको  ११औं र ३१ औ कोरियन ओपेन्न च्याम्पियन कराते  बुसान मायोर्स कप अन्तरास्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट  सहभागी हुनु भएका खेलाडी राजकुमार रसाइलीले स्वर्ण पद्क जित्नु सफल  हुनु भएको छ। राजकुमारले पहिलो फाइट चीन दोस्रो फाइट सेनगल तेस्रो गर्दै अन्तमा कोरियाली खेलाडीलाई पराजित गर्दै राजकुमार बिजेता बनु भयो।

नेपालबाट सहभागी जनाएका दुई जना खेलाडीहरुले नै स्वर्ण पद्क जित्नु  सफल हुनु भएका छन। नेपाली टोलीको नेतृत्वको रुपमा नेपाल वादोकाइ करातेका  महेश  महर्जनले  सहभागीता जनाउनु भएको थियो ।करातेले एक पछि अर्को गर्दै राष्ट्रिय स्थारमा आफ्नो नाम उच्च राख्ने सिलसिलामा फेरि अर्को फड्को मारेको छ

राजकुमारले यो भन्दा पहिला  साफ गेम २०१४ का स्वर्ण  पदक बिजेता हुन। अन्तरास्ट्रिय स्वर्ण पद्क जित्न सफल भएका राजकुमारलाई हार्दिक बधाई साथ आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट प्रद्शको अपेक्षा गर्द्छौ।

Comments

Popular posts from this blog

निर्मला हत्या प्रकरण : अभियुक्तलाई ‘नक्कली’ भन्दै महेन्द्रनगरमा तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार !

सस्थागत क्षमता विश्लेषण गोष्ठी महेन्द्रनगरमा शुरु